Services
“ सेवाग्राहीलाई पूर्ण सन्तुष्टी प्रदान गर्नु नै हाम्रो प्रतिवद्धता ”
01

इन्टरनेट भनेको विश्वभरका कम्प्युटर र डिभाइसहरूलाई परस्पर जडान गर्ने डिजिटल सञ्जाल हो। यसले सूचना आदान-प्रदान, सञ्चार, मनोरञ्जन, अध्ययन, व्यवसाय, र प्रविधिको विभिन्न सेवा सञ्चालन गर्न सहयोग गर्छ। आजको डिजिटल युगमा इन्टरनेट जीवनको अभिन्न अंग बनिसकेको छ। छिटो, भरपर्दो, र गुणस्तरीय इन्टरनेट अनुभव गर्नुहोस्!
02

IPTV के हो? IPTV (Internet Protocol Television) भनेको परम्परागत केबल वा स्याटेलाइट प्रविधिको साटो इन्टरनेट मार्फत टेलिभिजन सेवा प्रदान गर्ने प्रविधि हो। यो प्रविधिले लाइभ टिभी, भिडियो अन-डिमान्ड (VOD), र इन्टरएक्टिभ टिभी सेवा उपलब्ध गराउँछ।